लियोनल मेस्सीको क्रेज ! अर्जेन्टिनाको जर्सीको बिक्री विश्वव्यापी, धेरै देशहरूमा स्टक सकियो

फिफा विश्वकप २०२२ को फाइनल खेल आइतबार हुँदैछ । अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुनेछन्, जो तेस्रो उपाधि जित्न मैदानमा छन् । नेपाल लगायत धेरै देशमा फाइनलको धेरै क्रेज छ र समर्थकहरुले अर्जेन्टिनाका लियोनल मेस्सीको नाम पुकारिरहेका छन्, किनकि यो उनको अन्तिम विश्वकप फाइनल हुन लागेको छ । फाइनलअघि अर्जेन्टिनाको जर्सीको माग विश्वभर बढेको छ […]