नारायणकाजीको चुनावी खर्च बाबुरामको भन्दा ७ लाख कम

गोरखा : गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्नो चुनावी खर्च विवरण पेस गरेका छन्। मंसिर १० गते सम्पन्न चुनावमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग चुनाव हारेका श्रेष्ठले १७ लाख २९ हजार ९ सय २५ रुपैयाँ चुनावी खर्च ...

सम्बन्धित सामग्री

बालेन पुगे सर्वोच्च, ‘आफ्नै चुनावी खर्च ४ लाख, किन तिर्नु साढे ७ लाख ?’

काठमाडौं, १९ पुष । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह उर्फ बालेनले आज सर्वोच्च अदालत पुगेका छन्। उनी केन्द्रीय निर्वाचन आयोग, जिल्ला निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्। निर्वाचन आयोगले उनीमाथि समयमै निर्वाचन खर्च नबुझाएको आधारमा ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ […]

चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तहअनुसार चुनाव खर्च तोकेको छ र महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउने छन् । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारले वैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्ने छ र खर्च गर्ने जिम्मेवार पदाधिकारी […]