https://www.onlinekhabar.com/2020/06/876086

१० असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन । बुधबारको प्रदेशसभा बैठकमा नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरे सामाजिक विकास मन्त्रालयको ५ अर्ब ३० करोडको बजेट ढोके–चम्चेहरूले …