माओवादी धारका दुई पार्टीबीच एकता, विप्लवले भने– ‘हाम्रो एकता दलाल पुँजीवादसँग लड्न हो’

काठमाडौं, १ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई कम्युनिष्ट पार्टीबीच एकता भएको घोषणा भएको हो । पार्टी एकता कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपाका महासचिव विप्लवले अहिले दुई पार्टीबीच भएको एकता लामो […]

सम्बन्धित सामग्री

रणनीतिक ओली, ‘ट्याक्टिकल’ प्रचण्ड

यतिबेला एमाले र माओवादी धार दुवै संकटमा छन् । तर एमाले अध्यक्ष केपी ओलीले बरु छाती फराकिलो बनाएको संकेत देखिंदैछ, माओवादी धारभित्र भने पहिलाभन्दा अझ बढी संकीर्णता देखिंदैछ । एकप्रकारले सामन्तवादी संस्कृति जस्तो ।

मणि थापा भन्छन्- केही दिन बिदामा बसेको हुँ, अन्यत्र जाने कुरा सत्य होइन

काठमाडौं । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा बिदा लेखिएको छ । एमालेमै रहे पनि पार्टीमा बिदामा बसेका छन् । नेकपा विभाजनका बेला माओवादी धार छाडेर केपी ओलीलाई साथ दिएका नेता थापा पछिल्लो सयम पार्टी नेतृत्वप्रति सन्तुष्ट छैनन् । तर, उनले आफ्नो व्यक्तिगत केही काम […]

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

काठमाडौँ,१५ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धार एक ठाउँमा केन्द्रित भएर नयाँ अभियान सञ्चालन गर्नुपर्छ भने । उनले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता, समाजवादका आधार […]

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी धार एक ठाउँमा केन्द्रित भएर नयाँ अभियान सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता, समाजवादका आधार निर्माण, देशलाई विकास …

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धार एक ठाउँमा केन्द्रित भएर नयाँ अभियान सञ्चालन गर्नुपर्छ भने । उनले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता, समाजवादका आधार निर्माण, […]

पूर्व-माओवादीहरू एक हुन्छन् भन्नु कल्पना मात्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालैका केही कार्यक्रमहरूमा सबै पूर्व-माओवादी धार एक भए नयाँ जनयुद्ध जित्ने बताएका छन्।त्यसलाई नेपालको राजनीतिमा विभिन्‍न कोणबाट व्या‍ख्‍या र विश्लेषण गर्ने काम भइरहेको छ।यसैक्रममा थाहाखबर डटकमको असोज २६ मा रमेश पराजुलीको समाचारमा कोट गरिएका दुईजनाका भनाइलाई आधार बनाएर गरिएको टिप्पणीले मलाई पनि यसबारे केही लेख्‍न घचघच्याएको हो।माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको उपरोक्त प्रस्ताव आफैँमा कुटिल र रहस्यमयी छ भन्‍ने कुरा सर्व