नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर खरिद गर्न अधिकतम ११८ रुपैयाँ ८८ पैसा खर्चिनुपर्ने भएको छ । बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८८ पैसा र विक्रीदर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ०६ पैसा र विक्रीदर १३६ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र विक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२