एकीकृत हुँदै विभाजित माओवादी

काठमाडौं,फागुन २७ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुनेक्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएपछि ती पार्टीहरू एकीकृत हुन थालेका हुन् । माओवादी धारका राजनीतिक दलहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद […]

सम्बन्धित सामग्री

विभाजित माओवादी पार्टी एकीकृत हुँदै

काठमाडौं । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुनेक्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएपछि ती पार्टीहरू एकीकृत हुन थालेका हुन् । माओवादी धारका राजनीतिक दलहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने […] The post विभाजित माओवादी पार्टी एकीकृत हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मी-२ : पहिले सहयोद्धा, अहिले प्रतिस्पर्धी

गुल्मीमा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनमा एउटै पार्टीबाट विभाजित भएका नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभाका लागि गुल्मी- २ मा एमाले र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुँदै छ । प्रदेशसभा २ (२) मा माओवादी केन्द्र र माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका नेताहरूबीच नेताहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।

असार २४ गते रिलिज हुँदै 'दोख', ट्रेलर सार्वजनिक

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा माओवादी द्वन्द्वकालमा भएको दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित भएको र वनमाथि स्वामित्व पाउन दुई गाउँबिच फुटबल प्रतियोगिता आयोजना भएको ट्रेलरमा देख्न सकिन्छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता…

कटवाल काण्डले हामीलाई १४/१५ समूहमा विभाजित गर्‍यो : प्रचण्ड

६ चैत, पोखरा । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताएका छन् । पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको समेत बताए । ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको  थियो,’ प्रचण्डको भनाइ छ, ‘एउटा, दुईवटा, तीनवटा कति हो […]

विभाजित जनमत र एमसीसी अनुमोदनपछिको राजनीति

नेपाली राजनीति ‘नेतामुखी’ बनेको छ। १० वर्षे सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ का रुपमा स्वीकार नगर्दा परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने हजारौँ माओवादी युवा र तरुणहरुको बलिदानप्रति अन्याय हुने भय जायज जस्तो लाग्थ्यो शुरुमा, तर २०६३ उता शान्ति प्रक्रिया र सत्तामा आएका नेतृत्ववर्गले त्यसमा ‘जनयुद्ध’ को चरित्र र अंश हुँदै नभएको प्रमाण दिए। त्यो शुद्धरुपमा ‘धनयुद्ध’ र […]

प्रचण्डको प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्द सत्रमा आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ। छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरिएको छ। समूहमा आवद्ध प्रतिनिधिले पार्टी प्यालेस, पार्टी कार्यालय र प्रज्ञा भवनकै हलमा बसेर अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। १ नम्बरदेखि ९ नम्बर समूहसम्मका प्रतिनिधिले प्रज्ञा भवनकै विभिन्न हलमा समूहगत छलफल गर्नेछन्। समूह १० र ११ मा गण्डकी

विभाजित एमाले, शक्तिशाली ओली

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न

कांग्रेस, एमालेदेखि माओवादी विभाजनको इतिहास- फुटेर जानेको पत्तासाफ !

नेपालमा बहुदलीय व्यवस्थाको शुरूआतदेखि नै दल विभाजनको अभ्यास हुँदै आएको छ । यसबीच थुप्रै दल खुले, फुटे र जुटे ।  पछिल्लोपटक सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भएका छन् । यससँगै नेपालमा दल विभाजनको इतिहास र अवस्थाबारे चासो देखिएको छ । नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक छुट्टै दल दर्ता गर्नका लागि निर्वाचन आयोगमा २०७८ भदौ २ गते निवेदन दर्ता गराएका छन् । राजनीति...

माओवादी केन्द्र बाहिरिँदा जनमोर्चालाई मन्त्रीकाे अफर

२५ चैत, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदै पनि शान्त देखिएको गण्डकी …

इतिहासमा सीमित हुँदै माओवादी

इतिहासमा सीमित हुँदै माओवादी: RajdhaniDaily.com | नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहासमा धेरै उतारचढाव यसले पार गर्दै गर्दा पटकपटक विभाजित भई नेपालका कम्युनिस्टहरू फुटको पर्याय बनेका छन् । प्रायः सबै - इतिहासमा सीमित हुँदै माओवादी