मध्यप्रदेशको एक अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु

एजेन्सी-  भारतको मध्य प्रदेशस्थित एक अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न […]

सम्बन्धित सामग्री

लापर्वाहीले बढ्दै आगलागीका घटना

गत बुधबार साँझ करिब ५ बजेतिर मेल्लेख गाउँपालिका–३ ठाँटीको दर्बा टोलमा आगलागीमा दुई बालबालिकाको मृत्यु भयो । गोठमा आगो लाग्दा नन्द बुढाकी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको जलेर मृत्यु भएको हो ।

प्यारालाइसिस भएकी आमालाई छोराबुहारीले कुटपिट गरेर जलाएपछि…

पोखरा – मान्छे कतिसम्म क्रुर र निर्दयी बन्दै छ ? तनहुँको बन्दीपुरमा सोमबार घटेको एक घटनाले प्रष्ट पार्छ। बन्दीपुर गाउँपालिका–३ शेराटारमा सोमबार एकाविहानै आफ्नै आमालाई छोराबुहारीले कुटपिट गरी मारेर आगोमा जलाइदिएका छन्। सोमबार विहान उज्यालो नहुँदै राजकुमार सार्कीको गाई गोठमा आगो लाग्यो। गाइगोठमा आगो लाग्दा गाइसँगै राजकुमारकी आमा ८४ वर्षीया माया सर्किनीको जलेर मृत्यु भयो। […]

खेल्ने क्रममा आगो लाग्दा ३ वर्षीया बालिकको मृत्यु

रौतहट फतुवा विजयपुर नगरपालिका-१, बरगेनियामा ३ वर्षीया बालिकाको आगोले जलेर मृत्यु भएको छ । जोकु राय यादवकी ३ वर्षीया छोरी आराध्या कुमारी यादवको आगलागीमा परी मंगलवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले आफ्नै जग्गामा काटेर राखेको धान नजिकै बालबालिकाहरूले आगो सल्काई खेल्ने क्रममा धानमा आगो सल्किएको थियो । नजिकै रहेको मदन यादवको घरमा समेत आगलागी हुँदा आराध्याको मृत्यु भएको प्रहरीको भनाइ छ । आगलागीमा जलेर गम्भीर घाइते भएका सञ्जीव साहका छोरा २ वर्षीय रोहित साहलाई उपचारको ...

सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

काठमाडौं : सर्लाहीमा विद्युत् सट भई घरमा आगो लाग्दा दुई बालिकाको जलेर मृत्यु भएको छ।कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सट भएर आगलागी भएको थियो। घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्‍याएका

सर्लाहीमा आगलागीबाट दुई बालिकाको मृत्यु

विद्युत् सट भई घरमा आगो लाग्दा सर्लाहीको सिर्सियामा बुधवार राति दुई बालिकाको जलेर मृत्यु भएको छ ।

गोठमा आगो लाग्दा १५ चौपायाको मृत्यु

२१ चैत, जनकपुरधाम । सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ । हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा …

घरमा आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु :: Pahilopost.com

बैतडी: बैतडीमा बुधबार गएराति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।  पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु

आगलागी हुँदा १० बर्षीय बालकको मृत्यु

पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ गौजामा शनिवार साँझ ८ बजेतिर आगो लाग्दा दश बर्षीय बालक राजु घर्तीको जलेर मृत्यु भएको छ ।

ग्यासको जोखिम

वीरगन्ज महानगरपालिकाको भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आगो लाग्दा दुई अग्निनियन्त्रकको जलेर मृत्यु भएको दुःखद घटनाले फेरि सबै