काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको कार्यालय पुगेका छन् । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मालगायत समितिका सचिव एवं उपसचिव सञ्जय दाहाललगायत ११ जना समितिका सदस्यहरू टोली कालिकास्थानस्थित अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अनुगमन गर्न पुगेका हुन् । अनुगमनमा सहभागी भएका समितिका सदस्य […]
मधेश प्रदेशसभाभित्र थुनिएका प्रदेश सांसदहरू निकालिएका छन् । सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन गएका प्रदेश सांसदहरू प्रदेशसभाभित्रै थुनिएका थिए ।
धरानका श्याम श्रेष्ठ (नाम परिवर्तन) ले औषधिको अनुचित प्रयोग गरेर नशा सेवन गर्न थालेको आठ वर्ष भयो। १९ वर्षको उमेरमा साथीको संगतले चुरोट सेवन गर्न थालेका उनी गाँजाको लतमा परे। त्यसपछि दुखाइ कम गर्न बिरामीले खाने ‘पेनकिलर’ मिसाएर लागूऔषध लिन थाले। अहिले २८ वर्ष भएका उनी विराटनगरको एउटा पुनर्स्थापना केन्द्रमा छन्। पेट दुखाइमा खाने ‘पेनकिलर’ […]
Pakistan's parliament approved a sweeping constitutional amendment on Thursday granting lifetime immunity to the president as well as the current army chief, a move critics warned would erode democratic checks and judicial independence.The 27th amendment, passed by a two-thirds majority, also consolidates military power under a new Chief of Defence Forces role and establishes a Federal Constitutional Court.The changes grant army chief Asim Munir, promoted to field marshal after Pakistan's clash with India in May, command over the army, air force and the navy.He and other top military brass will enjoy lifelong protections.Under the amendment, any officer promoted to field...
काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको इलामको उपनिर्वाचनमा उम्मेदवार भए । थेगिम त्यसबेला मुडा चुनाव चिह्नसहित पहिचानको मुद्दा लिएर उम्मेदवार बनेका थिए । तत्कालीन प्रदेश १ सरकारले कोशी नामाकरण गरेपछि पहिचानका नाममा पूर्वमा ठूलो आन्दोलन भएको थियो । त्यही आन्दोलनपछि भएको उपनिर्वाचनमा उदाएका नेता थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साथ […]