युरो कपमा आज तीन खेल: पहिलो खेलमा रसियालाई फिनल्याण्डको चुनौती

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'बी' का रसिया र फिनल्याण्ड भिड्दैछन्। समूहको पहिलो खेलमा बेल्जियमसँग पराजय ब्यहोरेको रसियाको यो प्रतियोगितामा पहिलो जितको खोजी हुनेछ भने आफ्नो पहिलो खेलमा डेनमार्कलाई हराएको फिनल्याण्ड जित निकाल्दै समूहमा आफ्नो स्थान बलियो बनाउने लक्ष्य हुनेछ। खेल बेलुकी पौने ७…