एक प्लम्बरको भाग्य यसरी बदलियो, एकाएक हलिउड फिल्ममा पुगे

एजेन्सी । भनिन्छ भाग्य बदलिन समय लाग्दैन । बेलायतका एक प्लम्बर (धाराको काम गर्ने व्यक्ति) को जीवनमा पनि त्यस्तै भएको छ । प्लम्बरको जीवन विताइरहेका केव क्राने नामका ती प्लमबर अव भने हलिउड फिल्ममा देखा पर्ने भएका छन् । एक संगीत निर्माताको घरको शौंचालयमा काम गर्दै गर्दा उनले गाएको गित सुनेर ती संगीत निर्माता प्रभावित […]