काठमाडौं । दिवंगत पत्रकार पदम श्रेष्ठको व्यक्तित्व, कृतित्व, संघर्ष र नेपाली पत्रकारिता तथा संस्कृति–सम्पदा संरक्षणमा उहाँले पु¥याउनुभएको योगदान समेटिएको ‘स्व.पदम श्रेष्ठ स्मृतिग्रन्थ’ उहाको जन्मदिनको अवसरमा पारि घटस्थापनाका दिन एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।श्रेष्ठको ५८ औं जन्मदिनको अवसर पारेर घटस्थापनाका दिन आइतबार काठमाडौंको टेकुस्थित पचली भैरवमा रहेको नेपाली लोकबाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा स्मृतिग्रन्थ सार्वजनिक गरिएको […]
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार जिबुटीबाट यमनतर्फ जाँदै गरेको करिब ३०५ जना सवार डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ भन्दा बढी बेपत्ता भएका छन्। जीवित घाइतेहरूको भनाइ उद्धृत गर्दै आइओएमले जनाएअनुसार उक्त डुङ्गा जिबुटीको ओबोक बन्दरगाह नजिकै रहेको गुहेरे भन्ने ठाउँमा अक्टोबर ८ देखि ९ को मध्यरातमा […]
काठमाडौं। एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली सङ्गीतलाई नयाँ ऊर्जा दिन ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिइएको यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। पहिलो सिजनमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकारको प्रस्तुति रहनेछ। सिरिजका गीत तथा भिडियो […]
तनहुँ। जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ। दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो। कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए। जिल्लास्थित भानु, शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाका दोहोरो मतदाता नामावली […]
बुढीगण्डकी र सहायक नदी स्यार खोलामा आएको बाढीले गोरखा र धादिङका चारवटा जलविद्युत् आयोजना, बेलिब्रिज तथा विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्याएको छ।