आजको मौसम: कोशी, बागमती र गण्डकीको मौसम बदली, बाँकीको मौसम सफा

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ र तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]

सम्बन्धित सामग्री

दिउँसो घाम लागे पनि बिहान बेलुका चिसो बढ्ने

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशका केही भूभागमा मौसम बदली हुनुका साथै […]

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

११ माघ, काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए […]

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने मौमसविद प्रतिभा मानन्धरले जानकारी दिइन्।महाशाखाका अनुसार मंगलवार मौसम सफा रहे बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।मंगलवार बिहान पहाडी भेगमा मौसम बदली छ। महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको

आजदेखि देशभरको मौसम सुधार

काठमाडौं : मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ। केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो।आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। देशका पूर्वी तथा पश्चिमी भू&

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।महाशाखाकाअनुसार प्रदेश नम्बर एकको मौसम सफा छ भने प्रदेश नम्बर दुई को पश्चिमी भेगको मौसम पूर्ण बदली भई वर्षा भएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केहि स्थानमा पनि गएरातिदेखि नै पानी परिरहेक

देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं। आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सफा छ। दिउँसो पहाडी क्षेत्रमा मौसम बदली भई एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।