श्रीलंकामा समुद्रीआँधी आउन सक्ने भन्दै सचेत रहन आग्रह

एजेन्सी । श्रीलंकामा भारी वर्षासँगै आँधी आउन सक्ने भन्दै सर्वसाधारण, जलसेना र माझीहरुलाई सचेत रहन आग्रह गरिएको छ । श्रीलंकाको मौसम विज्ञान विभागले टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको हो । श्रीलंकाको हम्बनटोटादेखि पोट्टभलसम्मको समुद्री क्षेत्र र त्रिङ्कोमालीमा हावाको गति बढ्न सक्ने अनुमान […]

सम्बन्धित सामग्री

हिमपात र चिसोबाट सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

हिमाली जिल्ला मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो। जाडो याममा...

चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

लमजुङ । मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो। जाडो याममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन,

चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

लमजुङ- मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ। चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो। जाडो याममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन, हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन्। उनका अनुसार हिमपातको समयमा न्यानो […]

चिसोमा सुरक्षित रहन प्रशासनको आग्रह

मनाङ– हिमाली जिल्लामा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको छ । जाडोयाममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन तथा जोहो गर्न र हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले […]

सत्ता गठबन्धनमै रहन बाबुरामलाई प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् । मंगलबार भएको दुई नेताबीचको छलफलपछि  सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए । प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि अध्यक्ष प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल भएको थियो । दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले ग

भ्रामक सूचनाबाट सचेत रहन नबिल बैंकको आग्रह

काठमाडौं, ३० जेठ। नबिल बैंक लिमिटेडले बैंकको नक्कली एकाउण्ट खोली भ्रामक सुचना फैलाएकाले सचेत रहन आग्रह गरेको हो । नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै आफ्ना ग्राहकहरुलाई सचेत रहन आग्रह गरेको हो । नबिल बैंकले एक सूचना जारी गर्दै सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट […]

प्रचण्डसँग होसियार रहन कांग्रेसलाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन् ।बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले […]

निपाह भाइरसप्रति सचेत रहन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो ।  मन्त्रालयका प्रवक्ता...

निपाह भाइरस रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ।

तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका सिडियो इन्द्रदेव यादवले शनिवार एक सूचना जारी गर्दै  बागमती, लालबकैया नदीका साथै जिल्लास्थित सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् । लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो यादवले सतर्क रहन आग्रह गरेका हुन् । मुसलधारे बर्षाको कारण  बागमती ,लालबकैया नदि