सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन

सम्बन्धित सामग्री

सुनसरी–४ मा पुनः मतगणना सुरु, मन्त्री कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलबारदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले)का उम्मेदवारको पक्षमा छ सय छ मत थपेको भन्दै विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका …

सुनसरी–४ मा रोकिएको मतगणना सुरु, सञ्चारमन्त्री कार्की १६२ मतले अघि

इनरुवा – शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ। सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो। मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा ६०६ मत थपेपछि विवाद सिर्जना भएको थियो। विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर […]

सुनसरी-४ मा मतगणना सुरु

सुनसरी । तीन दिनदेखि रोकिएको सुनसरी ४ को मतगणना सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको हो । राजनितिक दलका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराइ मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यश क्षेत्रमा एमालेका कुसियत र संचारमन्त्री […]

सुनसरी ४ मा रोकिएको मतगणना सुरु

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा राेकिएकाे मतगणना सुरु भएकाे छ ।  आज मङ्गलवार बिहान बसेकाे सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएर दिउँसो ३ बजेपछि मतगणना सुरु भएकाे हाे । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो ।  सुनसरी ४ मा कांग्रेसबाट सञ्चारमन्त्रीसमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले अग्रता बनाउनुभएको छ ।  कार्की...

सुनसरी- ४ काे अवरुद्ध मतगणना सुरु हुने

माेरङ- सुनसरीको क्षेत्र नम्बर- ४ को अवरुद्ध मतगणना सुरु हुने भएको छ। मंगलबार इनरुवा नगरपालिकास्थित भगवती माविमा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने जनाएकाे हाे। रोकिएको मतदान केन्द्रको गणनालाई सिसिटिभी फुटेजमा हेरेर निर्णय गरिएकाे हाे। निर्वाचन आयोगले सोमबार पत्र पठाउँदै आवश्यक परेको अवस्थामा सिसिटिभी फुटेज उपलब्ध गराएर मतगणना गराउन सकिने जनाएको थियो। सोही अनुरूप सर्वदलीय […]

सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...

आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

काठमाण्डाै - शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ ।...

सुनसरी ४ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएकोमा आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक–निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । आइतबारदेखि यहाँको मतगणना […]

सुनसरी ४ मा मतगणना सुरु गर्न आयाेगकाे निर्देशन

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा अस्ति शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।   कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ६ मत गडबड भएको भन्दै पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो । तर आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गन्न निर्देशन दिएको छ । ६० हजारभन्दा धेरै मतगणना हुँदा कार्कीले एमालेका जगशीदप्रसाद कुसियैतलाई ९८ मतले पछि पार्नुभएको छ । यसैबीच भाेलि मङ्गलवार बिहान ७...

सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन

१२ मंसिर, सुनसरी । सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएका थिए । तर  आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक-निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । आइतबारदेखि यहाँको […]