माधव नेपालप्रति कटाक्ष : अचम्म लाग्यो, कपाल र दाह्री फुलेर हुँदो रहेनछ !

मलाई क्षमा दिने भन्ने खालका अहङ्कार र दम्भ देखाउने, प्रतिक्रियावादीहरूको पुच्छर भएर पछिपछि हिँडेर आन्दोलनलाई अन्तरध्वंस गरेर कमजोर पार्ने त्यस प्रकारका क्रियाकलाप गरिरहेका छन् । तैपनि मैले त्यस्ता खास व्यक्तिबाहेक अरू साथीहरू जो अपराधकर्मको नेतृत्व गरिरहेका छन्, त्यस्ताहरूको सम्बन्धमा मैले धेरैपल्ट भनिसकेँ, तर अब म त्यति धेरै आशा गरिरहेको छैन । विश्वास पनि गरिरहेको छैन । र, त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने एमालेका कार्यकर्ताहरू, पार्टीलाई माया गर्ने मान्छेहरू, सबैलाई म भन्न चाहन्छु– य