अर्थतन्त्र नाजुक डिलमा छ, अलिकति संयमित भएनौं भने श्रीलंकाको हालत हुन्छः डा. विमल कोइराला

काठमाडौं, २४ चैत । पूर्व मुख्यसचिव एवं अर्थविद् डा. विमल कोइरालाले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, अन्तर्राष्ट्रिय परिस्थिति र कोभिडको प्रकोपका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कोइरालाले भने, “यो अवस्था रातारात उत्पन्न भएको होइन । समस्या थुप्रिँदै थुप्रिँदै गयो […]