भोलि प्रधानमन्त्री युएई जाँदै, शनिबार कोप–२८ लाई सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोप २८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् ।...

सम्बन्धित सामग्री

कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रहेको बताउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दैै उहाँले सो कुरा बताउनुभएको हो । “मेरो निमन्त्रणामा भएको संयुक्त …

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका छन् ।  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन ...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ, अराजकता फैलाउनेलाई छुट नदिजे गृहमन्त्रीको घोषणा, मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको अनुगमन, टिकट चोरीको घटनामा थप एक जना पक्राउ, सवारी दुर्घटनामा दुई जनाको मृत्यु, साढे ५७ अर्ब सार्वजनिक ऋण थपियोलगायतका समाचारले प्रमुख स्थान पाए । कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहाल […]

कोप-२८ मा प्रधानमन्त्री दाहालको सम्बोधन : ‘नेपालमाथिको अन्याय रोकिनुपर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य […]

कोप-२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप) लाई नेपालले अवसरको रुपमा प्रयागे गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइमा बिहीबारदेखि शुरु भएको कोप–२८ मा प्रधानमन्त्री दाहालले शनिबार सम्बोधन गर्नेछन् ।

कोप-२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रम दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।   कोप-२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अध...

कोप–२८ मा माग्ने होइन‚ योद्धाका रुपमा प्रस्तुत हुन्छौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्। विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरूका कारण अतिकम विकसित देशहरूले अनाहकमा क्षति बेहोर्नु परेको बताए। हरित गृह ग्यासका कारण अविकसित र अल्पविकसित मुलुकको प