माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्  । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशे पुलको उद्घाटन गरेका हुन् ।  उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी

सम्बन्धित सामग्री

माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन् ।बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् । उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८-९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध […]

प्रयोगमा आएको १८ महिनापछि मेयर शाक्यले गरे आकाशे पुल उद्घाटन

काठमाडौंको माइतीघरनजिकै स्वास्थ्य मन्त्रालय र पुरातत्व विभाग ओहोरदोहोर गर्ने सडकमा आकाशे पुल बनेको २०७७ साल साउन महिनामै हो । लकडाउन लागू भएकै बेलमा भदौ महिनादेखि उक्त पुलबाट सर्वसाधारण ओहोरदोहोर गर्न लागेका हुन् ।

काठमाडाैंका मेयरले गरे माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुल उद्घाटन गरेका छन् । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् ।

चितवनको रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुल उद्घाटन

चितवन / पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् । पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए । उनले भने, “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा... The post चितवनको रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुल उद्घाटन appeared first on Purbeli News.