घेत्मा स्वास्थ्य चौकीमा मेरो चार दिन

कर्णाली प्रदेशका हरेक स्वास्थ्य चौकीमा एउटा मेडिकल अधिकृत हुन आवश्यक देखिन्छ। यो सम्पुर्ण जनताको प्रत्यक्ष स्वास्थ्य सेवा लिने नजिकको प्रथम संस्था हो। जो कोहि टाढाको बाटो डिड्न सक्दैन र आर्थिक अवस्था कमजोर हुन्छ, खर्च बेहोर्न सक्दैन्न अन्त्यमा ज्यान गुमाउनुपर्छ।

सम्बन्धित सामग्री

तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार

सिमकोट – तिहारको तेस्रो दिन चली रहेकोले सबैतिर रमझम र सबै कार्यालयहरु बन्द रहेको भएपनि दुर्गमका स्वास्थ्य चौकीहरु सञ्चालनमा आएर बिरामीको उपचार गरि रहेको पाईएको छ। बिरामी जहिले पनि भई रहेने भएको कारण स्वास्थ्य चौकीहरुले सार्वजनिक विदामा चौबीसै घण्टा सुचारु गरेपछि बिरामीलाई उपचारमा सहज भएको हो। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस […]

मुगुमा जहाज नआउँदा बिरामीलाई सास्ती

मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।...

तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

पुथाउत्तरगङ्गा गाउँपालिका –१० स्थित तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा दिन थालिएको छ । गाउँपालिकामा पहिलो पटक शनिबारदेखि तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।

कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण

कञ्चनपुर- कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कोरोनाको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखा परेको हो । चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको […]

अब स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टर

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका-१ स्थित हाट स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरले सेवा दिन शुरु गरेका छन्। डाक्टर प्रकाश चौधरीले हाट स्वास्थ्य चौकीमा सेवा दिइरहेका हुन्।नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै हाट स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा शुरु गर्ने घोषणाअनुरुप सेवा शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए। उनले भने, ‘स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरसहित ओपिडी सेवा र आकस्मिक सेवा शुरु भएको छ, अब गाउँमै स्वास्थ्य सेवा लिन सजिलो भएक

गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे

बलेवा–प्रयोगशाला सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालिचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो । सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन् । पछिल्लो दुई वर्षदेखि सञ्चालित ल्याबमा […]

कुपोषित बालबालिकाको गाउँमै उपाचार

सल्यान : सल्यानमा शीघ्र कुपोषण भएका बालबालिकाको एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको स्थापना भएको छ। शारदा नगरपालिका–१ स्थित खलंगा स्वास्थ्य चौकी र छत्रेश्वरी गाउँपालिका–६ स्थित छायाँक्षेत्र स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र स्थापना भएको हो।सेवा सुरु भएको पहिलो दिन खलंगा स्वास्थ्य चौकीमा एकजना मध्यम शीघ्र कुपोषित र  छायाँक्षेत्र स्वास्थ्य चौकीमा दुई जना कडा शीघ्र कुपोषित र एकजना मध्ययम शीघ्र कुपोषित बालबालिकाको उपचार गरिएको छ। ्केन्द्रमा कडा शीघ्र र मध्ययम शीघ्र क

स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ्ग सेन्टरमा प्रसूति हुने महिलालाई भत्ता वापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्ताबापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध

स्वास्थ्य चौकीमा औषधि अभाव, 'एक चक्की सिटामोलको सात रुपैयाँ' :: Pahilopost.com

ललित सिंह  बझाङःऔषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन्।  “ज्वरो आउन थालेको तीन दिन भयो, सुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका