काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ४ए टेलिभिजन जित्न सक्नेछन् । प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभी किन्न चाहने उपभोक्ताहरुका लागि बजारमा […]