ब्राजिल र अर्जेन्टिनाको ‘ड्रिम फाइनल’ तय

२३ असार, काठमाडौं । सबैको अपेक्षा अनुसार नै विश्व फटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो । गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले […]

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर

मेलवर्न । उपाधि दाबेदार टोलीका रूपमा हेरिएको ब्राजिल र अर्जेन्टिना फिफा महिला विश्वकप फुटबल २०२३ को समूह चरणबाटै बाहिरिएका छन् । नकआउट चरण पार गर्न जित निकाल्नैपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै विश्वकपको इतिहासमै पहिलोपटक प्री–क्वार्टरफाइनलमा पुग्न सफल […] The post ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेमिफाइनलमा ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा होला ?

२२ मंसिर, काठमाडौं । ब्राजिल र अर्जेन्टिना ल्याटिन अमेरिकाका मात्र नभएर विश्वक फुटबलकै दुई चर्चित टिम हुन् । यी दुई टिम एक आपसमा खेलेको हेर्ने रहर सबै फुटबलप्रेमीलाई हुन्छ । अहिले कतारमा फिफा विश्वकप २०२२ भइरहेको छ । जहाँ यी दुई टिम क्वार्टरफाइनलसम्म पुगिसकेका छन् र सेमिफाइनलमा भेट हुने सम्भावना समेत छ । लिओनल मेसीको […]

बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना

विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे…

ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिल एक–आपसका कट्टर दुस्मन हुन् । यी दुईबीचको खेल सधैँ तनाव र प्रतिस्पर्धात्मक हुन्छ । अझ विश्वकप छनोट हुनुपर्छ, दुवै टोली फरक स्तरमा प्रतिस्पर्धा गर्छन् । यसकारण ब्राजिल र...

ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा आज (आइतबार) राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोली झन्डै दुई महिनाको अन्तरमा खेल्न लागेका हुन् । खेल एरिना कोरिन्थिएन्स साओ पाउलोमा नेपाल समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा ब्राजिल अर्जेन्टिनालाई हराउँदै गत जुलाईमा घरेलु मैदानमा कोपा अमेरिका […]

ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी

आइतवार बिहान ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना स्टेडियममा ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको उपाधिका लागि भिड्दैछन्। बिहान पौने ६ बजे हुने खेलमा अर्जेन्टिना उपाधिका लागि आफ्नो २८ वर्षे प्रतिक्षालाई तोड्न चाहन्छ भने ब्राजिल घरेलु मैदानमा जित निकाल्दै आफ्नो फुटबलको विरासतलाई पुन पुष्टि गर्न चाहन्छ। पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म…

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।