डा. प्रेमसिंह बस्न्यातको अपिल : ईश्वर पोखरेललाई ठाउँको ठाउँ हराउनुहोस र प्रदिप पौडेललाई जिताउनुहोस

  काठमाडौं, ३० कात्तिक । डा.प्रेमसिंह बस्न्यातले देशको माटो बचाउनेलाई मात्र भोट दिन आग्रह गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा माटो बेचेर राजनीति गर्नेलाई डाँडो कटाउनुपर्ने बताएका छन् । एउटा पेशाबाट सेवा निवृत्त भएका कुनै पनि राजनीतिक दलमा […]