क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने […]

सम्बन्धित सामग्री

दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी 'क्लासिक टेक' ले दशैँ, तिहार लक्षित याेजना सार्वजनिक गरेकाे छ । याेजनाअन्तर्गत 'क्लासिक टेक' मा आबद्ध हुन चाहने नयाँ ग्राहकले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रुपैयाँमा पाउने सक्ने छन् । अफरअन्तर्गत 'जेडटीई' को ५जीएचजेड राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाइने र अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा 'सेकेन्डरी' राउटर प्रदान गरिने कम्पनीले जनाएको छ । 'क्लासिक टेक' ले 'काराे टेल' कम्पनीसँग 'भिड...

एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई  निरन्तरता दिएको छ  । कम्पनी नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली,  केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गरेको छ । योसँगै देशभर कूल आउटलेटको सङ्ख्या १०४ पुगेको छ । त्यस्तै ग्राहकले अब कार्यालय नै नपुगी क्लासिक टेक एपमार्फत इन्टरनेट...

क्लासिक टेकको पब्लिक लिमिटेडमा जाने तयारी

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ । कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि सेयर (आइपिओ ) जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो […]

क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

काठमाण्डाै – देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।  कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएपछि सर्वसाधारणका लागि शेयर जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । अहिलेसम्म ७४ जिल्लाका एक सय छ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।  कम्पनीले अन्य विभिन्न ठाउँमा आफ्नो सेवा विस्...

क्लासिक टेक पब्लिक लिमिटेडमा रुपान्तरण हुने अन्तिम तयारीमा

६ पुस, काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि पब्लिक लिमिटेड कम्पनीमा जाने भएको छ । त्यसका लागि अन्तिम तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड जानका लागि आवश्यक प्रक्रियाहरू …

क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आईपीओ जारी गर्ने भएको छ । यसका लागि क्लासिक टेक अब पब्लिक  लिमिटेड  कम्पनीमा रूपान्तरण हुने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ  ।  कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (IPO ) जारी गर्ने जानकारी दिएको छ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी  हो । हाल सम्म ७४ जिल्लाका  १०६ आउटलेट तथा साखा...

पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन र लेखनाथ आसपासका ठाउँहरूमा सेवासुविधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । क्लासिक टेकले कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुकुलो भएदेखि नै सेवा र आउटलेट विस्तारलाई तीव्र पारेको छ । कम्पनीले ७४ वटा...

कम्पनीका संस्थापक खरेलको पिताको निधनप्रति क्लासिक टेकद्धारा दु:ख व्यक्त

काठामाडौं, १ असोज । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि. का फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलको पिता स्व. विश्वनाथ खरेलको ८५ बर्षको उमेरमा असामायिक निधन भएको छ । एक विज्ञप्ती जारी गर्दै क्लासिक टेक परिवारले वि.सं. १९९३ साल मंसिर १३ गते जन्मिएका  खरेलको भदौ २१ गतेको दिन भएको […]

क्लासिक टेक र नेशनल अस्पतालबीच सम्झौता

क्लासिक टेक र नेशनल अस्पतालबीच सेवा उपभोगबापत छुट दिने समझदारीमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार क्लासिक टेककका कर्मचारी र ग्राहकहरुलाई नेशनल अस्पताल कलंकीमा गरिने औषधी उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।यसमा मेडिकल, ल्याप परीक्षणहरु, तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहकहरु तथा कर्मचारीहरुले छुट प्राप्त गर्नेछन् । क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना […]