अडियो सुन्नुहोस्: आज फागुन ३०, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : रुसी आक्रमणमा न्यूयोर्क टाइम्सका पत्रकार मारिए रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन्। इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले […]