राजकुमारी सुवर्णप्रभा

दिदीले उत्तर दिइन्, ‘मैले पनि राजकुमारले यहाँ ल्याउँदा धेरै भोकानांगाहरू देखें। म यो राज्यको गरिबी हटाएर स्वर्गजस्तै बनाउँछु। तिम्रो राज्यलाई तिमी स्वर्गजस्तै बनाऊ। त्यसका लागि हामी शिक्षादीक्षा सम्पूर्ण गुनले भरिपूर्ण हुनुपर्छ।’...

सम्बन्धित सामग्री

फेसनेबल राजकुमारी

थाई राजकुमारी सिरिवन्नावरी नारिरतन आफ्नो बहुमुखी प्रतिभाका कारण चर्चामा आउँछिन् । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा थाइल्यान्डको घोडचढी टिमबाट उनले प्रतिस्पर्धा गरिरहेकी छिन् । ३६ वर्षीया यी राजकुमारी फेसन उद्योगसँग पनि जोडिएकी छिन् ।...

आक्रमणको धम्कीपछि राजकुमारी दरबार फिर्ता

अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन् । स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन् ।‘उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उनीप्रति गर्व गर्दै  भनिन् । राजा व

आक्रमणको धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता

अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया असुरक्षित महसुस गरेपछि राज दरबार फर्किएकी छन्।  स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार...

कतारी राजकुमारी सगरमाथा चुचुरोमा

कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले ट्वीट गर्दै सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरिएकोमा खुसी व्यक्त गरेको छ ।राजकुमारी आश्मा नै पहिलो अरबि महिला हुन्, जसले नेपाल–भारत सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कञ्चनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले […]

कतारी राजकुमारी सगरमाथाको चुचुरोमा

कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फरहरीएकोमा खुसी व्यक्त गरेको छ। राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन् जसले नेपाल भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कचनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फवाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्रा

साउदी राजकुमारी तीन वर्षपछि रिहा

रिहयाद । साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारण’bout अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् । उनले संबैधानिक सुधार र मानवअधिकारका […] The post साउदी राजकुमारी तीन वर्षपछि रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक.

साउदी राजकुमारी तीन वर्षपछि रिहा

साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् । उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् । उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गर

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् ।

जापानकी राजकुमारी माकोले प्रमीसँग विवाह गर्ने

एजेन्सी । जापानकी राजकुमारी माकोले यहि अक्टोबर २६ मा आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन् । राजकुमारी माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह गर्ने बताएकी थिइन् । तर विभिन्न कारणले उनीहरूको विवाह सर्दै आएको थियो । राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह गर्ने उनको यो निर्णयसँगैै माकोले राजकुमारीको उपाधि […]

राजकुमारी लतीफा : संयुक्त राष्ट्र संघले माग्यो जीवित रहेको प्रमाण

संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ । राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ । राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये एक हुन् । उनी दुबईका शासक तथा यूएईका उप–राष्ट्रपति पनि हुन् ।जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरुले मंगलबार एक बयान जारी गर्दै राजकुमारी लतीफालाई तुरुन्त रिहा गर्न माग गरेको छ ।  राजकुमारी लतीफाले सन् २०१८ मा दुबईबाट भाग्ने प्