सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर

कैलाली । नेपाल भारत सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर संकलन गरिएको छ । चलचित्र काँडेतारको च्यारिटी शोको अवसरमा धनगढीमा विशिष्ट व्यक्तिहरूबाट भारतबाट हुने अतिक्रमण रोक्न दबाब दिन हस्ताक्षर गरिएको हो । भारतको सीमा विवादलाईलाई रोक्न नेपाली भूमिमा काँडेतार लगाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको चलचित्रका नायक तथा निर्देशक नवल […]