सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले असोज २५ गतेको निर्णयअनुसार मंगलबार सूचना प्रकाशित गर्दै कारबाहीको जानकारी दिएको हो। अछामको कमलबजार नगरपालिकाको सिफारिसमा धनगढीस्थित बराहा डेभलपर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। साविक राजेन्द्र निर्माण सेवा प्रालि रहेको उक्त कम्पनीको मुख्य व्यक्तिमा भीमबहादुर साउँद उल्लेख छन्। अन्य चार […]
काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरु जोशीले नेपाल-जर्मनी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन् । मङ्गलवार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले व्यापार घाटा कम गर्न, पर्यटन प्रवर्द्धन गर्न र नेपाली श्रमिकहरूको हकहित तथा व्यवस्थित श्रम आप्रवासनका लागि सक्रिय भूमिका निर्वाह […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा बसोबास गर्दै आएका सर्वसाधारण दशैँ मान्न गाउँ फर्कने क्रम तीव्र बनेको छ। चाडपर्व मनाउन घर फर्किने यात्रुहरूको चाप बढेसँगै उपत्यकाका मुख्य नाकाहरूमा चहलपहल ह्वात्तै बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाभित्रमा विभिन्न नाका हुँदै कुल ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भइरहेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उल्लेख गर्दै सुनारले विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आज उनले आफूले कुनै काल्पनिक महिलासँग कुराकानी […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत् उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताए । सुनारले आफू र काल्पनिक महिलाबीचको संवाद भन्दै अडियो सार्वजनिक गरिएको उल्लेख […]
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउन आजको खेल महत्वपूर्ण रहेको छ । आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ […]