तोयम राया महालेखापरीक्षक बने सुशासनमा गम्भीर असर :  ट्रान्सपरेन्सी इन्टरनेशनल

२१ चैत, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा असन्तुष्टि जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका …