डिसहोमको दसैँतिहार योजनाका भाग्यशाली विजेता परशुराम तिमिलाले जिते नगद १ लाख

हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद १ लाख जितेका छन् । २०८० कात्तिक ६ गते सोमबार भएको लक्की ड्रमार्फत तिमिला विजेता घोषित भएका हुन् ।