कृषिमा वैदेशिक लगानी बहस : संसदीय समितिमा छलफल (भिडियोसहित)

काठमाडौं । सरकारले कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय गर्दै गत पुस २० मा वैदेशिक लगानी ऐनको अनुसूची संशोधन

सम्बन्धित सामग्री

कृषिमा वैदेशिक लगानी : छलफल नै नगरी निर्णय गरेकोमा आपत्ति

कृषक तथा कृषि उद्यमीले कृषिमा वैदेशिक लगानी खुुला गर्ने विषयमा सरकारले सरोकारवालासँग आवश्यक छलफल नगरी निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घले मङ्गलबार आयोजना गरेको कृषिमा वैदेशिक लगानी ? विषयक बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सरकारले विदेशी लगानीको विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरीकन लगानी खुला गरेकोप्रति आपत्ति जनाए ।

कृषिमा वैदेशिक लगानीः कसको धारणा कस्तो ?

कृषिमा वैदेशिक लगानी खुुल्ला विषयमा सरकारले व्यापक छलफल नगरि निर्णय गरेको सरोकारवालाहरुलाई आरोप लगाएका छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) र राष्ट्रिय कृषक समूह महासंघले मंगलवार आयोजना गरेको कृषिमा वैदेशिक लगानी विषयक बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारले घनिभूत छलफल नै नगरिकन कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गर्नु आपत्तिजनक रहेको धारणा राखेका छन् । राष्ट्रिय किसान आयोगका सदस्य एवं प्रवक्ता रवीन्द्र केसीले सरकारले आवश्यक गृहकार्य नगरी यो निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले भने, वैद...

कृषिमा शर्तसहित वैदेशिक लगानी ल्याउनु पर्ने सरोकारवालाको जोड

कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयसँग यसको पक्ष र विपक्षमा बहस चर्किन थालेको छ। कोही कृषिमा वैदेशिक लगानी भित्र्याउन पर्छ भन्छन् भने कोही भित्र्याउन हुँदैन भन्छन्।

कृषिमा वैदेशिक लगानी आवश्यक: प्रवक्ता  घिमिरे

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको स्पष्टोक्ति दिनुभएको छ । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राख्नु भएको हो ।          एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिष्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालले काठमाडौँमा आयोजना गरेको बहस कार्यक्रममा प्रवक्ता घिमिरेले सम्बन्धित सरोकारवालासँग यथेष्ट बहस र गृहकार्यपछि मात्र वैदेशिक लगानी भित्र्याइने जानकारी दिनुभयो ।

बहसमा कृषिमा वैदेशिक लगानी

सरकारले हालै कृषिमा शर्तसहितको वैदेशिक लगानी ल्याउने निर्णयसँगै यसको पक्ष विपक्षमा बहस शुरु भएको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए कृषि पेशामा लागेका झण्डै ६६ लाखभन्दा बढी व्यक्ति प्रभावित हुने बताइएको छ ।