‘हेभीवेट’ उपेन्द्रसामु चुनौतीका चाङ

चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरूमाथि ‘प्रेसर’ बढ्दैछ । मधेस प्रदेशमा सबैभन्दा बढी ‘प्रेसर’ सप्तरी–२ रहेको छ । त्यहाँ पाँच दलीय सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ । एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव त्यहाँ उम्मेदवार रहेका छन् भने सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुरलाई प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । त्यसमाथि जनमत पार्टीका अध्यक्ष सिके राउतले समेत उम्मेदवारी दिएपछि सो क्षेत्र न

सम्बन्धित सामग्री

अख्तियारको कार्यालय सुर्खेतमा उजुरीको चाङ

सिमकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु वर्षको ६ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन्। ०७९/८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ। चालु आवको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका […]

तातोपानी नाकामा समस्याका चाङ

महिना दिनअघि मानव आवतजावतसहित पूर्णरुपमा खुला तातोपानी नाकामा समस्याका चाङ छन् । एकातिर भौतिक पूर्वाधार र सडकको समस्या छ भने अर्कोतिर मानिसले सिर्जना गरेका दिनदिनको समस्या छन् ।  दैनिक ५०–६० जना...

सार्वजनिक लेखा समितिमा उजुरीको चाङ

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरिको चाङ लागेको छ। समितीमा एक सय उजुरी विचाराधीन रहेका हुन्। आइतबार बसेको समितीको बैठकमा समितीका सदस्यहरुलाई उजुरिको विवरण उपलब्ध गराइएको छ। समितीमा ०७४ देखि ०७९ सम्मको अवधिमा प्रतिनिधिसभाको सार्वजनिक एक सयवटा उजुरी परेको जनाइएको छ।

सीके राउतसामु चुनौतीका चाङ

सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका जनमत पार्टीका अध्यक्ष सीके राउतसमक्ष चुनौतीका चाङ छन् । उनले विभिन्न प्रतिवद्धता जनाएका आधारमा मतदाताले जिताएर पठाएका छन् । ती प्रतिबद्धता पूरा गर्न उनले विभिन्न चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।प्रतिनिधिसभामा सीके राउतको दलले प्रत्यक्षतर्फ एक सिटमात्र जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीबाट निर्वाचित हुने सीके राउत एक्ला सदस्य हुन् । प्रदेशसभातर्फ उनको पार्टीले ८ सिट प्रत्यक्षमा जितेको छ । मधेस प्रदेशमा सात र लुम्बिनी प्रदेश

चीनको सैनिक नेतृत्व ७२ वर्षीय चाङ योसियालाई

६ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले केन्द्रीय सैन्य आयोग (सीएमसी) को उपाध्यक्षको जिम्मेवारी ७२ वर्षीय चाङ योसियालाई दिने भएको छ । पार्टी महासचिव स्वयं अध्यक्ष रहेको उक्त शक्तिशाली आयोगको नेतृत्व पाउन लागेका चाङ सर्वोच्च नेता बनेका सीका विश्वास पात्र मानिन्छन् । यो आयोग चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक […]

बागमती प्रदेशमा बेरुजुको चाङ

हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत

चीनको वेस्टर्न थिएटर कमान्डर प्रमुख रहेका जनरल चाङ सुदोङको मृत्यु

चिनियाँ जनमुक्ति सेनामा सन् २०२१ को जुन महिनासम्म वेस्टर्न थिएटरको कमान्ड गरेका जनरल चाङ सुदोङको मृत्यु भएको छ । पोहोर साल भारत र चीनबीच लद्दाखमा भएको भिडन्तका बेलामा चाङ नै कमान्डर थिए । कमान्ड सम्हालेको ६ महिनामै उनलाई त्यहाँबाट हटाइँदा प्रश्न पनि उठेको थियो ।  चाङ चिनियाँ सेनाका शीर्ष कमान्डर थिए । राष्ट्रपति सी चिनपिङले उनलाई आफैं वेस्टर्न थिएटर कमान्डका लागि छानेका थिए ।  यस कमान्ड थिएटरले तिब्बत र सिन्च्याङ प्रान्तको सीमालाई निगरानी गर्ने गरेको छ ।  चाङ हटेपछि जनरल छु छिलिङलाई वेस्टर्न थिएट...

स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ लाग्न थालेको छ। आर्थिक अनियमितता बढन थालेपछि बर्सेनि बेरुजुको चाङ लाग्न थालेको हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटै स्थानीय तहमा बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।...

बढ्दो छ बेरुजुको चाङ

खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार  सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा रु सात करोड ८८ लाख ५८ हजार बेरुजु देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा रु एक करोड ७८ लाख ५४ हजार मात्र बेरुजु देखिएको छ । यसैगरी केपिल

संघीयता कार्यान्वयनमा चुनौतीका चाङ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै संघीयता र वित्तीय संघीयता कार्यान्वयनमा चुनौतीहरूको चाङ रहेको देखाएको छ ।मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ देखि २०८७-८८ सम्मको दश वर्षे रणनीतिले संघीयता र वित्तीय संघीयता कार्यान्वयन गर्न चुनौतीहरु रहेको देखाएको हो । विभिन्न पक्ष, निकाय र संस्थाहरूबीच विभिन्न चुनौतीहरू रहेको किटान गर्दै प्रतिवेदनमा मन्त्रालयले संघीय शासन प्रणालीको […]