करण आवद्ध टिम पुणे पराजित

युएईमा जारी आबुधाबी टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आवद्ध पुणे डेभिल्सले पराजित भएको छ । शुक्रबार भएको खेलमा पुणे कलन्दरसँग ९ विकेटले पराजित भएको हो ।

सम्बन्धित सामग्री

सीपीएल : जमैका तालबाज पराजित, सन्दीप बेञ्चमै

काठमाडौं : क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली क्रिकेट कप्तान सन्दीप लामिछाने आवद्ध जमैका तालबाज पराजित भएको छ।  आज बिहान भएको खेलमा जमैका तालबाज सेन्ट लुसिया किंग्ससँग २ विकेटले पराजित भयो।जमैकाले आज  सन्दीप लामिछानेलाई खेलाएन। सन्दीप बेञ्चमै थिए।  जमैकाले दिएको एक सय ६४ रनको लक्ष्य लुसिया किंग्सले आठ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो। सन्दीपले जमैका तालाबाजको टिममा दोस्रो पटक आवद्ध भएका हुन्। सन् २०२० को संस्करणमा उनले  जमैकाका लागि ५ दशमल

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै

थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

काठमाडौं : थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ। प्रतियोगिताको महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गरेकी हुन्।सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन्। रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन्। उनलाई पराजित गर्ने फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन्। सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो।प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थाप

बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार

काठमाडौँ- बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स  हार व्यहोरेको छ । मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो । पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो । होबार्टका बेन म्याकडेरमोटले ४१ रन […]

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनबाट १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो । समितिको महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ ।  होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित हुन पुग्यो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो । एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउनसक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए । यस्तै डेभिड मलानल

टी १० लिग क्रिकेटमा सन्दीप आवद्ध टिम पराजित

यूएईमा भइरहेको टी १० लिग क्रिकेट सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स ३२ रनले पराजित भएको छ ।  क्वालन्दर्सले दिएको १३१ रनको लक्ष्य पाएको कर्नाटका निर्धारित ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै जोड्न सक्यो । नेपालका सन्दीप लामिछानले पहिलो पटक टी १० मा ब्याटिङ गर्ने मौका पनि पाएका छन् ।  सन्दीपले ७ बल सामना गर्दा ५...

आइपीएलः सन्दीप आवद्ध दिल्ली १४ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्लीलाई १४ रनले हराउँदै पन्जाव विजयी ...

पाकिस्तान सुपर लिगः उद्घाटन खेलमै सन्दीप आवद्ध लाहोर पराजित

काठमाडौं । यूूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसल) को उद्घाटन खेलमै नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालान्दर्स इश्लामावाद युनाइटेडसँग ५ विकेटले पराजित भएको छ । बिहीबार राति दुवईमा भएको खेलमा ...