वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नम्बर ४ बाट सांसदमा सिफारिस भएका छन् । लोसपाको क्षेत्रीय समितिको बैठकले अध्यक्ष ठाकुरसहित चार जनाको नाम प्रतिनिधि सभा सांसदको लागि सिफारिस गरेको हो। उक्त क्षेत्रबाट अध्यक्ष ठाकुरसहित वर्तमान सांसद एकबाल मियाँ, सीताराम गुप्ता र शिवजी साहको नाम सिफारिस गरिएको लोसपा बाराका नेता रमेश सर्राफले […]