नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी - Nepal Japan

कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागज

सम्बन्धित सामग्री

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

८ जेठ, कालिकोट । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै …

हाते कागजबाट मनग्य आम्दानी गर्दै लेकाली महिला

फिदिम नगरपालिका ३ लालीखर्ककी ४० वर्षिया यामकुमारी राईको दिनचर्या अन्य महिलाको भन्दा फरक छ। उनि आफ्नो घर व्यवहारको सवै कामगरेरै पनि मासिक रुपमा ३५ हजार बढि आम्दानी गर्छिन्। उनि जस्तै त्यस क्षेत्रका निर्मला राई, सुकरानी राई, मायाँ राई सुस्मिता राईलगायत त्यस क्षेत्रका थुप्रै महिलाहरु घरमैं नेपाली हाते कागज निर्माण गरेर मासिक रुपमा ३० हजार रुपैँया…

नेपाली हाते कागजबाट मनग्य आम्दानी

फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताए ।