माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो । गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र […]

सम्बन्धित सामग्री

ओलीको धर्मास्त्रः चुनावमा हिन्दु मत तान्ने रणनीति

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलाई हिन्दुको मन जित्न रकम विनियोजन गराएका छन् । ओली सरकारले आगामी आर्थिक वर्षको बजेटमा पशुपतिनाथमा ३५ करोड विनियोजन गर्नुका साथै अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसअघि नै ओलीले पशुतिनाथमा सुनको जलहरीका लागि रकम विनियोजन गराएका थिए । राम मन्दिर निर्माण सुरु […]

अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि छुट्याइयो बजेट

सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत उक्त जानकारी दिएका हुन् ।

पशुपतिनाथ र राम मन्दिरका लागि बजेट

काठमाडौं, १५ जेठ । सरकारले पशुपतिनाथ र राम मन्दिरका लागि बजेट विनियोजन गरेको छ । यसअघि पनि दुवै धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गरेकोमा यसपटक पनि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आजको बजेट भाषणमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख गरे । अयोध्यापुरीमा राम मन्दिरका लागि बजेट विनियोजन गरेपनि कति […]

अयोध्यापुरीमा राम मन्दिर बनाइने

काठमाण्डाै – सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । तर राम मन्दिर बनाउन कति रकम विनियोजन गरियो भन्ने उहाँले खुलाउनु भएन । पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले संस्कृतिको संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्माण गर्ने नीति पनि लिएको छ ।

चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन, पशुपतिनाथलाई ३५ करोड

काठमाडौं : सरकारले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन गरेको छ। मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाइरहेका बेला बजेटमै व्यवस्था गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम सीता मन्दिर निर्माण गर्न रकम बिनियोजन गरिएको बताए। बजेटको रकम भने खुलाएनन्। त्यसैगरी, बजेटमा पशुपतिनाथ मन्दिर पुनर्वलीकरण

माडीमा राम मन्दिर बनाउन पनि बजेट विनियोजन

काठमाडौँ । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि पनि बजेट विनियोजन गरेको छ । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।