न्यायाधीश रेग्मी र शर्मालाई थापाको चुनौती : प्रधानन्यायाधीशले घुस खाँदैनन् भन्नुस्

१ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका सर्वोच्च अदालतका दुई न्यायाधीश कुमार रेग्मी र मनोज शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले घुस खाँदैनन् भन्न चुनौती दिएका छन् । जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले बुधबार सर्वोच्च परिसरमा दिएको धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले न्यायाधीशहरुलाई हतार–हतार इजलासमा फर्किनुअघि प्रधानन्यायाधीशलाई […]