भोकमरीपीडित जनतालाई परमाणु दौडमा लगाउँदै उत्तर कोरियाली शासक

उत्तर कोरियाली जनता कसरी भोकमरी र गरिबीको चपेटामा छन् भन्ने लामो समाचार रिपोर्ट बेलायती समाचार संस्था बीबीसीले गत मंगलबार बाहिर ल्यायो । लामो समयदेखि गोप्य रूपमा उत्तर कोरियाका तीन जनासँग सम्पर्कमा रहेर उनीहरूले भोगिरहेको कथाव्यथा बीबीसीले उतारेको छ ।

सम्बन्धित सामग्री

उत्तर कोरियाली परेलाको कथा, जो चीन हुँदै संसारभर पुगेको छ

विगत लामो समयदेखि अमेरिकासँगको आफ्नो तनावपूर्ण सम्बन्ध तथा आफ्नो परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया पछिल्लो पटक एक नयाँ विषयको कारणले गर्दा चर्चामा छ । उत्तर कोरियामा तयार गरिने कृत्रिम परेला तथा कृत्रिम कपाल (विग) विश्वभरका बजारमा बिक्री भैरहेका छन् । तर ती सामानहरुमा ‘मेड इन उत्तर कोरिया’ होइन कि ‘मेड इन चाइना’को […]

नेपालस्थित दूतावास बन्द गरेर उत्तर कोरिया फर्किए राजदूत र कर्मचारी

नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् ।

उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । […]

उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीच मैत्रीपूर्ण पत्र आदानप्रदान

उत्तर कोरियाली नेता किम जोङ उन र बाहिरिँदै गरेका दक्षिण कोरियाली नेता मून जाय–इन्बीच मैत्रीपूर्ण पत्र आदानप्रदान भएको समाचार बाहिरिएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘द कोरियन सेन्ट्रल न्युज एजेन्सी’का अनुसार यही हप्ता मूनले किमलाई पत्र पठाउँदै आफ्नो सत्ता बहिगर्मनपछि कोरिया एकीकरणको लक्षमा लागिरहने बताएका थिए ।मूनको पत्रको जवाफ दिँदै किमले मूनलाई ‘राष्ट्रको महान उदेश्य’ का लागि उनले गरेको कामको लागि धन्यवाद दिएको समाचारमा उल्लेख छ ।  किमले पत्रमा आफू

उत्तर कोरियाली रेल पहिलो पटक चिनियाँ भूमिमा प्रवेश

एजेन्सी, ३ माघ। उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो। महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ। […]

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

अथाह सम्पत्तिका मालिक पनि हुन् उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन

एसियाली राष्ट्र उत्तर कोरिया बाँकी विश्वका लागि अझै पनि अपरिचितजस्तै छ । उत्तर कोरिया अरू देशजस्तो खुला छैन । तानाशाही शासन व्यवस्थामा चलिरहेको उत्तर कोरियाले सञ्चारकामाध्यमदेखि सबै कुरा नियन्त्रणमा राख्ने...