कस्ले च्यात्यो रवि लामिछानेको फोटो अंकित पार्टीको पोष्टर ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पोष्टर च्यातिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा हुन लागेको पार्टीको भेलाको प्रचारका लागि झुन्ड्याईएको लामिछानेको फोटो अंकित पोष्टर च्यातिएको हो । हेटौँडाको रोयल पार्टी प्यालेसमा राष्ट्रिय ...