बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।