सुनसरीमा अटोमेटिक पेस्तोल र ६ राउन्ड गोलीसहित दुईजना पक्राउ

सुनसरी । सुनसरीमा अटोमेटिक पेस्तोल र ६ राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा देवानगन्‍ज

सम्बन्धित सामग्री

ललितपुरबाट अमेरिकन पेस्तोलसहित २ जना पक्राउ

ललितपुरमा अमेरिकन अटोमेटिक पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।  ललितपुरको बालकुमारीबाट बिहीबार दिउँसो सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर  बम्जन पक्राउ परेका हुन् ।उनीहरुको साथबाट पेस्तोल १ थान, म्यागाजिन २ थान र गोली ४ राउण्ड बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौँ। ललितपुरको बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र २ थान म्यागेजिनसहित एक युवालाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए।

अटोमेटिक पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । केही बेरअघि मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र २ थान म्यागेजिनसहित एक युवालाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए । पक्राउ पर्नेहरूमा सर्लाहीका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेको प्रहरीले बताएको छ । उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीको […]

हतियारसहित दुई भारतीय पक्राउ

पर्सा : सशस्त्र प्रहरीले बाराबाट बिहीबार ३ राउण्ड गोली लोड गरेको पेस्तोलसहित दुईजना भारतीय पक्राउ गरेको छ।बाराको सिम्रौनगढ क्षेत्रबाट अहिले साँझ सशस्त्र प्रहरीले पक्राउ गरेको हो।अटोमेटिक पेस्तोल सहित उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी बल बर्दिवास वाहिनीका वाहिनीपति तथा प्रदेश २ प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पुष्टि गरे। विस्तृत विवरणका लागि केही समय पर्खनु पर्ने सशस्त्र प्रहरीले जनाएको छ।केही दिनअघि धनुषा र सर्लाहीमा हतियारसहित दुईजना पक्राउ परेका थिए।

सुनसरीमा हतियारसहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीमा हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको अररिया पञ्चायत बासमटिया–६, बिहार बस्ने ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् । कोशी गाउँपालिका–१, लौकहीस्थित बीएस होटेलमा बसेका उनीहरूको साथबाट दुईथान अटोमेटिक पेस्तोल, चारथान म्याग्जिन, तीन राउन्ड गोली, दुई हजार भारतीय रुपैयाँ,...