आज एक अमेरिकी डलरको बिक्रीदर १२२.५७ रुपैयाँ र खरिददर १२१.९७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर तोकेको हो ।यस्तै, आज एक यूरोको बिक्री मूल्य १२९ रुपैयाँ र खरिद मूल्य १२८.३७ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५३.४४ रुपैयाँ र खरिद मूल्य १५२.६९ रुपैयाँ छ । यसका साथै, ८७.४० रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.९८ रुपैयाँ छ ।८८.६४ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.२० रुपैयाँ छ । यस्तै, १० जापानी