काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् । यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बूढानीलकण्ठ पुगेर छलफल गरिरहेका छन् । उक्त छलफलमा प्रधानमन्त्रीले […]
काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स बुधबार मात्रै पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने भएका छन् । दुई देशबीच मध्यस्थतामा संलग्न पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै अल जजीराले भान्स बुधबार मात्रै इस्लामााद पुग्ने जनाएको हो । उनी पाकिस्तानी समय अनुसार मंगलबार अबेर वासिङ्टन डीसीबाट इस्लामावादका लागि प्रस्थान गर्ने जनाइएको छ । यस अनुसार […]
RajdhaniDaily.com | काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल -