बाढीको २६ औं दिनमा प्रधानमन्त्री ओलीले देखेको मेलम्ची, हेर्नुस् फोटोमा

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र हेलम्बु र मेलम्ची पुगे। असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाको नदी तटीय क्षेत्र र मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा क्षति गराएको थियो। बाढीमा परी ३६६ परिवारले विभिन्न क्षति बेहोर्‍यो। पाँच जनाको बाढीमा परी मृत्यु भयो। केही अझै…