विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको उपस्थिति बढ्दो

काठमाडौं – विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् । ‘विज्ञानमा महिला र किशोरीसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज यहाँ आयोजित गोष्ठीमा बोल्दै विज्ञहरूले राज्यको समावेशी नीति र महिला शिक्षाको पक्षमा बढ्दो जनचेतनाका कारण यस क्षेत्रमा महिलाहरुको सङ्ख्या बढ्दो रहेको बताए । […]

सम्बन्धित सामग्री

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।...

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।...

समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ,१२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि […]

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आइतबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान

विज्ञान र प्रविधिको विकास बिना समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकास र समृद्धिको मूलधार भएकाले यसको विकासविना मुलुक समृद्ध हुन नसक्ने बताए। समाजमा व्यापक रहेको गरिबी र बेरोजगारीको अन्त्यका लागि […]

विज्ञान–प्रविधिको अनुसन्धान गर्न छुट्टै शैक्षिक संस्था चाहिन्छ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन् ।सोमबार काठमाडौंमा चैत २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने […]

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन् । नास्टको आज भएको ४५ औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी...

विज्ञान–प्रविधिको विकास गर्न विज्ञान कूटनीति विस्तार गरिने

नेपालको विज्ञान प्रविधिको विकासमा अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न नेपालस्थित विदेशी कूटनीतिक नियोग र विदेशस्थित नेपाली कूटनीतिक नियोग मार्फत विज्ञान कूटनीतिक सम्बन्ध विस्तार गरिने भएको छ ।विदेशमा आविष्कार गरिएका विज्ञान प्रविधिका नविनतम कार्यलाई छिटो भन्दा छिटो नेपालमा विकास गराउन विज्ञान कूटनीति विस्तार गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको नवौं राष्ट्रिय विज्ञान दिवसको […]