श्रद्धा कपुर र रोहन श्रेष्ठको ब्रेकअप ?

 बलिउड अभिनेत्री श्रद्धा कपुर र उनका कथित प्रेमी रोहन श्रेष्ठको ब्रेकअप भएको खबर प्रकाशित भएको छ । भारतीय सञ्चार माध्यम बलिउड लाइफ र पिंकभिलामा श्रद्धा कपुरको उनका सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग ब्रेकअप भएको खबर छ । स्रोतका लागि यी दुई पछिल्लो चार वर्षदेखि सम्बन्धमा थिए ।कसरी चल्यो हल्लाःहुन त श्रद्धाले रोहनसँगको सम्बन्धबारे खुलेर कहिल्यै पनि कुरा गरेकी छैनन् तर उनीहरुको प्रेमको चर्चा भने भइरहने गर्दथ्यो । तर पछिल्लो पटक भने यी दुई छुट्टिएको हल्ला चलेको छ । हल्ला चल्नुको पनि एउटा खास