सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ। जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो। एक नाबालिकालाई […]

सम्बन्धित सामग्री

बलात्कार आरोपमा सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपी नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थप चार दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सन्दीप लामिछाने कहिलेसम्म हिरासत बस्लान्? उनका वकिलले कस्तो रणनीति लिँदै?

काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। उनी हिरासतमा बसेको ९ दिन बितिसकेको छ। त्यसो त जिल्ला अदालत काठमाडौंले बिहीवार थप पाँच दिन अर्थात् कार्तिक १ गतेसम्म उनलाई हिरासतमा राख्‍न अनुमति दिएको छ। यसअघि पहिलो पटक सात दिन हिरासतमा राख्‍न अनुमति…

सन्दीपलाई आरोप लगाउने किशोरीका दुईटा जन्मदर्ता, ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थप ७ दिन प्रहरी हिरासतमा वस्ने भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न ...