बाँकी कैद राष्ट्रपतिले माफी गरेपछि छुटे रिगल

हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका रिगल भनेर चिनिने योग ढकाल राष्ट्रपति रामचन्द्र पौडेलले बाँकै कैद सजाय माफी गरेपछि छुटेका छन् ।

सम्बन्धित सामग्री

रिगल आममाफीको जिम्मेवारी कसले लिने? : विश्वप्रकाश शर्मा

काठमाडौँ : चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल)लाई संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी भयो। असोज ३ गते आममाफी पाएपछि मृतककी श्रीमती भारती मानन्धरले अनशन शुरु गरिन्।सरकारले आममाफी दिएसँगै विभिन्न क्षेत्रबाट सरकार र राष्ट्रपतिको आलोचना भयो। पीडित मानन्धरले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सरकारको निर्णय बदर गर्दै सर्वोच्चको आदेशसँगै रिगल पुनः जेल चलान भएका छन्।यत्रो दिन बितिसक्दासमेत सरकारी पक्षबाट कुनै आत्मालोचना र गल्ती स्वीकार गरिएको छैन। त्य

बाँकेबाट पक्राउ परे रिगल

कैद मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका रिगल कैदमुक्त भएका थिए ।

आममाफी बदर भएलगत्तै रिगल पक्राउ

काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त […]

रिगल भनिने योगराज ढकाल पुन जेल जान्छन् || Indra Prasad Aryal || Advocate ||

रिगल भनिने योगराज ढकाल पुन जेल जान्छन् || Indra Prasad Aryal || Advocate ||

रिगल सजाय माफी प्रकरणः कानुनीसँगै सडकबाट विरोध गर्दै पीडित परिवार

काठमाडौं – चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्धमा  मृतककी श्रीमती भारती मानन्धरले भोलिदेखि काठमाडौँको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन्। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए। राष्ट्रपतिको निर्णयविरुद्ध […]

रिगल आममाफी प्रकरणः शीतल निवास र संसदीय समितिको चेपुवामा गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १५ असोज । आममाफी प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ चेपुवामा परेका छन् । हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेको रिगल भनिने योगराज ढकालको आममाफी गृहमन्त्री श्रेष्ठको टाउको दुखाइको विषय बनेको छ । रिगलको आममाफीको विषयलाई लिएर सरकार र राष्ट्रपतिको सर्वत्र आलोचना भएको थियो । साथै, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोलीले राष्ट्रपति रामचन्द्र […]

महालक्ष्मी र रिगल रिसोर्टबिच सम्झौता

महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई मकवानपुरको हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । रिसोर्टले दिने सेवा बापत बैंकका ग्राहकले डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । रिसोर्ट र बैंकबीच सम्झौता भएसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले […]