सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी

सुनसरी । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरु चुनावी मैदानमा होमिएका छन् । यही असार २० गते हुने संघको निर्वाचनमा अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा संघका वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निर्माण व्यवसायी विजय श्रेष्ठ र संघका पूर्वअध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएका शिवराज एमाले समर्थक र विजय कांग्रेस […]