चार ए डिभिजन क्लबको दाबी : हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्रको आभास भयो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार वटा क्लबले आफ्नो अस्तित्व समाप्त पार्ने षडयन्त्रको आभास भएको बताएका छन्। लिग सकिएर नेपाल सुपर लिग (एनएसएल) को तयारी चलेदेखिनै असन्तुष्ट रहेका क्लबहरूले वर्तमान अवस्था नेपाली फुटबल र खेलाडीको हितमा नरहेको दाबी गरेका छन्। असन्तुष्ट क्लबहरूमा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब,…