उपचारपछि कांग्रेस नेता भण्डारी स्वदेश फिर्ता

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आइतबार स्वदेश फर्कनुभएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते हुनुभएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आइतबार साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कनुभएको हो । स्वदेश फर्केसँगै डा भण्डारीले …

सम्बन्धित सामग्री

उपचारपछि कांग्रेस नेता भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्किएका छन् ।